📑 Table of Contents ▼
Voter ID Card दर्ता गर्नको लागि को-को योग्य छन्?
- नेपाली नागरिक हुनुपर्छ।
- दर्ता गर्दा उमेर कम्तीमा १८ वर्ष हुनु पर्छ।
- नेपालमा स्थायी रूपमा बसोबास गर्नुपर्छ।
Voter ID Card को लागि कुन-कुन कागजातहरू चाहिन्छ?
- नेपाली नागरिकता प्रमाणपत्र
- बसाइँसराइ प्रमाणपत्र (यदि लागु भएमा)
- विवाह दर्ता प्रमाणपत्र (यदि विवाहित महिला हुनुहुन्छ भने)
- मान्य मोबाइल नम्बर (OTP को लागि)
Voter Id Card अनलाइन कसरी आवेदन गर्ने?
Step 1: अनलाइन पोर्टलमा जानुहोस्
Step 2: अब chrome को searchbar को साइड मा रहेको three dot मा क्लिक gari desktop option on गर्नुहोस्।
Step 3: अब second option मा रहेको voter enrollment मा क्लिक गर्नुहोस
Step 4: अब नयाँ इन्टरफेस खुल्छ अनि registration मा क्लिक गर्नुहोस्
Step5: आफ्नो मोबाइल नम्बर राखी साइडमा रहेको एरो मा क्लिक गर्नुस्
Step 6: अब आफ्नो मोबाइल नम्बरमा आएको otp राख्नु पर्ने हुन्छ
Step 7: OTP राखेपछि अर्को नयाँ इन्टरफेस खुल्छ जसमा आवेदन नम्बर, नाम, जन्म मिति आदि दिएको हुन्छ , तपाईंले नयाँ दर्ता मा क्लिक गर्न सक्नुहुन्छ
Step 8: अब तपाईंले आफ्नो विवरण हाल्नु पर्ने हुन्छ। आफ्नो प्रदेश, गाउँ, जिल्ला, मतदान स्थलको नाम, वार्ड नम्बर राख्नु होला
Step 9: अब अर्को भन्नी option मा क्लिक गरी आफ्नो व्यक्तिगत विवरण हाल्नुहोस् अनि नागरिकता को विवरण भारी अर्को मा क्लिक गर्नुहोस
Step 10: अब आफ्नो अपाङ्गता भए नभए को option मा क्लिक गरी अर्को मा क्लिक गर्नुहोस
Step 11: अन्य मा मातृभाषा, वर्ग अनि एजुकेशन राख्नु होला अनि अर्को मा क्लिक गर्नुहोस्
Step 12: अब आफ्नो प्रदेश, सम्पर्क स्थान, मिती, जिल्ला भारी अर्को मा क्लिक गर्नुहोला।
Step 13: अब सबमिट मा क्लिक गर्नहोस् र फर्म download गर्नुहोस् र प्रिन्ट गर्नुहोस्
Conclusion
Frequently Asked Questions (FAQs)
All Nepali citizens who are at least 18 years old and reside permanently in Nepal are eligible to apply for a Voter ID Card.
You need a Nepali citizenship certificate, proof of residence (if applicable), marriage certificate for married women, and a valid mobile number for OTP verification.
Visit the official Election Commission Nepal website, navigate to 'Voter Enrollment', complete the online registration form with your details, submit, and then visit the local election office with original documents for biometric verification.
You can complete the application online, but you still need to visit the local election office with original documents for biometric verification to get the Voter ID Card issued.
After completing biometric verification at the local election office, the Voter ID Card is usually issued within a few weeks. The exact time may vary depending on local office processing times.










Post a Comment